एमाले अध्यक्ष ओलीको स्वास्थ्य सामान्य

Oli kp

काठमाडौँ ।  कोरोना संक्रमित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको केन्द्रीय कार्यालयले जनाएको छ ।

मंगलबार केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले विज्ञप्ति जारी गर्दै अध्यक्ष ओली चार दिनदेखि बालकोट निवासमा आराम गरिरहेको जानकारी गराएका छन् ।

ओलीपत्नी राधिका शाक्यलाई भने कोरोना संक्रमण नभएको स्पष्ट पारेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...