सरकार आफ्नो पार्टीविरुद्ध षड्यन्त्रमा केन्द्रित रहेको एमालेको सल्लाहकार परिषद्को आरोप (विज्ञप्तीसहित)

Uml office

काठमाडौँ । नेकपा (एमाले) को सल्लाहकार परिषद्ले वर्तमान सरकार आफ्नो पार्टीविरुद्ध षड्यन्त्रमा केन्द्रित रहेको आरोप लगाएको छ ।

आज परिषद्का अध्यक्ष अमृत बोहोराले एक विज्ञप्ती जारी गर्दै यस्तो उल्लेख गरेका हुन् । उनले पाँच दलीय गठबन्धन सरकार राष्ट्र र जनताको सरोकारका सवालमा ज्यादा अनुत्तरदायी रहेको पनि उल्लेख गरेका छन् ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘यतिखेर देशमा गठबन्धनको सरकार छ । यो राष्ट्र र जनताको सरोकारका सवालमा ज्यादा अनुत्तरदायी छ, राज्यका सबै अंगहरू प्रायः अस्तव्यस्त छन् । आम जनता महँगीको चर्को मार खेप्न बाध्य छन् । कोरोनाको खोपसम्म राम्ररी दिनसकेको छैन । खोपमा अपचलन भएका कुराहरू आइरहेका छन् । औषधिका नाममा सिटामोलजस्तो सामान्य औषधि समेत नागरिकले राम्ररी पाउन सकेका छैनन् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...