बारामा बेहुली लिन हिँडेको रथ पल्टिँदा दुई जनाको मृत्यु, १४ जना घाइते

Accdnt

काठमाडौँ । बारामा बेहुली लिन जाने क्रममा रथ पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका- ३ की १६ वर्षीया निलमकुमारी राम र सिम्रौनगढ नगरपालिका ७ की २३ वर्षीया शैलकुमारी राम रहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी राजेश थापाले जानकारी दिए ।

उनका अनुसार आदर्श कोटवाल गाउँपालिका- ३ बाट जन्ती बोकेर नजिकैको गाउँमा बेहुली लिन गएको रथ सोमवार साँझ साढे ७ बजेतिर अनियन्त्रित भई पल्टिएको हो ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...