सहारा मरुभूमिमा हिमपात, तापक्रम माइनस २ डिग्री पुग्यो

Snofall at sahara desert 2022

काठमाडौं । सहारा मरुभूमिमा हिमपात भएको छ । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने सहारा मरुभूमिमा हल्का हिमपात भएको बीबीसीले जनाएको छ ।

यहाँ सबैभन्दा पहिले सन् १९७९ मा पहिलो पटक हिमपात भएको थियो । त्यतिबेला आश्चर्यजनक मानिएको थियो । तर त्यसयता सन् २०२१, २०१८ र २०१७ मा पनि यहाँ हिमपात भएको थियो । त्यसैले अहिले सहारा मरुभूमिमा हिमपात हुनु सामान्य जस्तै मान्न थालिएको छ ।

सहारा मरुभूमिको न्यूनतम तापक्रम माइनस २ डिग्री सेल्सियस पुग्दा हिमपात भएको हो । यहाँको अधिकतम तापक्रम ५८ देखि ६० डिग्री सेल्सियससम्म पुग्छ ।

सहारा मरुभूमिमा अहिले हल्का हिमपात हुँदा बुट्टा भरेको जस्तो सुन्दर दृष्य देखिएको छ । त्यो दृष्यलाई बाव मिडियाका फोटोग्राफर करिब बोचेताले क्यामरामा कैद गरेका छन् । उक्त तस्वीर सोसल मिडियामा भाइरल भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...