साढे दुई सय नायब सुब्बा पदमा जागिर खुल्यो

Lok sewa aayog

काठमाडौं । लोक सेवा आयोगले झण्डै साढे दुई सय जना नायव सुब्बा (नासु) पदका लागि विज्ञापन खुल्ला गरेको छ।

आयोगले आज सूचना प्रकाशित गरी नायव सुब्बा पदमा खुला र सामावेशी पदका लागि दरखास्त आह्वान गरेको हो। आगामी माघ १८ गतेसम्म दरखास्त दिने म्याद तोकिएको छ ।

नायव सुब्बाका लागि दरखास्त दिन १७ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपांगता भएका व्यक्तिका हकमा भने ४० वर्ष ननाघेको हुनुपर्ने विज्ञापनमा उल्लेख छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...