कोरोना संक्रमण बढेपछि सर्यो एमाले प्रदेश अधिवेशन

Amale

काठमाडौँ । कोरोना महामारी बढ्न थालेको भन्दै नेकपा (एमाले) ले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ ।

माघ ८ गतेलाई तय गरिएको प्रदेश अधिवेशन अब माघको २८ र २९ का लागि सारिएको छ । यसको साथै एमालेको प्रदेश अधिवेशन हुन नसक्नुको अर्को कारण कतिपय जिल्लामा अधिवेशन हुन नसक्नु पनि रहेको बताइएको छ । 

मंसिरको अन्तिम साता भएको एमाले केन्द्रीय बैठकले माघ ८ गते एकैदिन प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...