कांग्रेसले सार्यो जिल्ला अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लको अधिवेशन माघ १५ मा गर्ने निर्णय गरेको छ ।
केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले पुस २७ का लागि तय गरिएको जिल्ला अधिवेशन माघ १५ मा गर्ने निर्णय गरेको कांग्रेस सचिव केशव रिजालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस