लुम्बिनी प्रदेश सरकारले माग्यो ४ सयभन्दा बढी कर्मचारी (विज्ञापनसहित)

Pradesh 5

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले चार सयभन्दा बढी करार सेवामा कर्मचारी माग गरेको छ ।

कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले करार सेवामा ४३६ जना कर्मचारीका लागि आवेदन आह्वान गरेको हो । मन्त्रालयले नायब प्राविधिक सहायक र नायब पशु सेवा प्राविधिकमा आवेदन माग गरेको छ ।

दरखास्त पुस ३० गतेसम्म दिनुपर्ने जनाइएको छ । दोब्बर दस्तुरमा आवेदन दिने व्यवस्था छैन ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...