कांग्रेस राजनीतिमा उदाएका यी १६ जना नयाँ अनुहार

Nc 16 leader

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा १६ जनाले पहिलो पटक प्रवेश पाउँदा युवाहरुको बर्चश्व रहेको छ । कांग्रेसमा १६ जना पहिलो पटक केन्द्रीय समितिमा पुगेका छन् ।

गत सोमबार सम्पन्न निर्वाचनमा खुला केन्द्रीय सदस्यका लागि ९९ जना चुनावी मैदानमा थिए । त्यसमध्ये ३५ जना निर्वाचित भएका छन् । खुला केन्द्रीय सदस्यमा डां शशांक कोइरालाले सबैभन्दा बढी मत पाएर एक नम्बर हुँदा कृष्णकिशोर घिमिरे ३५ औं नम्बरमा परेका छन् ।

उदयशमशेर राणा, रामहरी खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले, गुरु बराल, सञ्जयकुमार गौतम, डा गोविन्दराज पोखरेल, राजीव ढुंगाना, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, मोहन आचार्य र कृष्णकिशोर घिमिरे रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...