गगन थापाको अवधारणामा सम्मानित नेपालीको परिकल्पना (अवधारणासहित)

Gagan thapa

काठमाडौँं । नेपाली कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका गगन थापाले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन् । काठमाडौंमा बिहीबार कार्यक्रम आयोजना गरेर उनले ‘समुन्नत नेपाल स् सम्मानित नेपाली’को संकल्पसहित अवधारणापत्र सार्वजनिक गरेका हुन् ।

शिक्ष, स्वास्थ्य जस्ता क्षेत्रमा राज्यले लगानी गरेर सबै नागरिकको सहज र समान पहुँचको व्यवस्था गर्नुपर्ने भन्दै उनले सामाजिक लोकतन्त्रलाई व्यवहारमा लागु गर्नुपर्ने बताए ।

‘विभेद्, हिंसाका संरचना बढ्दै गयो भने सम्मुन्नति हुन्छ। सडक चौडा गरेर समृद्धि हुँदैन। कुनै पनि राजनीतिक संकल्प पूरा गर्न राजनीतिक रुपरेखा चाहिन्छ,’ थापाले भने ।

महाधिवेशन उद्घाटनको अघिल्लो दिन शुक्रबार थापाले ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ नारासहित अवधारणा पत्र सार्वजनिक गरेका हुन् । उनले कांग्रेसको ध्यय प्रत्येक नेपालीलाई सम्मुनत बनाउने भएको र यो मिसन पूरा गर्न कार्यक्रमको आवश्यकता रहेको बताए ।

यस्ताे छ अवधारणापत्र 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...