अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबराको स्वास्थ्य अवस्था स्थिर

Cholendra jabar 32 52

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अस्पताल भर्ना भएका हुन् ।

हिजो सोमबार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ आएको र निमोनियासमेत देखिएपछि बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उनलाई भर्ना गरिएको हो ।

केही दिनअघि परिवारका सदस्यलाई सङ्क्रमण भएकाले उनलाई घरकै सदस्यबाट सङ्क्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।

अस्पताल भर्ना भए पनि उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...