माओवादी केन्द्र चितवन काठमाडौँ सम्पर्क समन्वय समितिको ५औँ जिल्ला भेला काठमाडौँमा

Viber image 2021 11 30 10 37 08 937

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र) चितवन काठमाडौँ सम्पर्क समन्वय समितिको ५औँ जिल्ला भेला काठमाडौँमा बस्ने भएको छ ।

आगमी मंसिर १८ गते शनिबार केन्द्रिय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बिहान ११ बजे बस्ने भएको चितवन काठमाडौँ सम्पर्क समन्वय समितिको संयोजक सावित्री अधिकारीले जानकारी दिइन् ।

भेलालाई भव्यताको साथ सम्पन्न गर्नको लागि उपस्थिती जनाउन चितवन काठमाडौँ सम्पर्क समन्वय समितिले सम्पूर्ण चितवनवासीलाई आग्रह गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...