एमाले अध्यक्षका लागि ओली र रावलविच चुनाव हुने निश्चित

Ramesh badal

काठमाडौँ । पूर्वमहान्यायाधिवक्ता रमेश बडाल (एमाले) केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । १०औं महाधिवेशनमा ट्रेड युनियन क्लस्टरबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान पेस गरेको केन्द्रीय कमिटी सूचीमा प्रस्तावित बरालको क्लस्टरमा अन्यको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा बडाल महान्यायाधिवक्तामा नियुक्त भएका थिए । ओलीले दुई - दुईपटक प्रतिनिधिसभा विघटन गर्दै मुख्य भूमिकामा रहेर बहस गरेका थिए । उद्यपि, निर्वाचन आयोगले भने औपचारिक रूपमा उनको विजय घोषणा गरिसकेको छैन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...