भिम रावललाई महेश बस्नेतको आग्रह : अध्यक्षको उम्मेदवारी फिर्ता लिनुस् 

Mahesh basnet 1 1

काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावललाई अध्यक्षमा उम्मेदवारी दिने घोषणा फिर्ता लिन नेता महेश बस्नेतले आग्रह गरेका छन् ।

मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा नेता बस्नेतले १०औं महाधिवेशनबाट ओलीलाई सर्वमान्य नेताको रुपमा अगाडि बढाउन चाहेको बताए ।

तर उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यसले राम्रो सन्देश नगएको भन्दै नेता बस्नेतले भने, ‘उम्मेदवारी फिर्ता लिएर महत्वपूर्ण भूमिकालाई निरन्तरता दिनु राम्रो हुन्छ ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...