मङ्सिर ११ गते चितवनमा ओलीको ‘डिनर पार्टी’  

Kp sharma oli (1)

काठमाडौा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन प्रतिनिधिहरूलाई डिनर पार्टी दिने भएका छन् ।

यही मङ्सिर १० देखि १२ गरेसम्म चितवनमा हुने दशौँ महाधिवेशनमा उपस्थित हुने महाधिवेशन प्रतिनिधिलाई ओलीले डिनर पार्टी दिने पार्टीका नेता सुरेन्द्र पाण्डेले एक अन्तर्वार्तामा बताएका हुन् ।

‘११ गते साँझको खाना सबै प्रतिनिधिलाई अध्यक्ष ओलीको तर्फबाट दिइने छ,’ पाण्डेले भनेका छन् ।

एमाले महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रूपमा देशैभरिबाट करीब २ हजारको सहभागिता हुने जनाइएको छ । सबै प्रतिनिधिलाई बस्नका लागि होटेल बूक भइसकेको पाण्डेको भनाइ छ ।

  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...