न्यायाधीशहरुको धर्नामा प्रहरीले बल प्रयोग गरेपछि  बारको आकस्मिक बैठक बस्दै

256344470 4493769017324933 6263953017910489179 n

काठमाडौँ । नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बस्दै छ। बारको जारी धर्नामा प्रहरीले बल प्रयोग गरेपछि आकस्मिक बैठक बस्न लागिएको बारका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले जानकारी दिए ।

प्रहरीले बल प्रयोग गर्दा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य प्रकाश महर्जन, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरेलगायतका कानुन व्यवसायी घाइते भएका छन् ।

प्रहरीले बल प्रयोग गरेपछि बारका पदाधिकारी, सल्लाहकारहरू, पूर्वपदाधिकारीहरू र उपत्यका बारका पदाधिकारीहरूको बैठक बस्न लागेको हो । बैठकले उक्त घटनाका विषयमा आधिकारिक धारणा बनाउने बताइएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...