सर्वोच्चमा वकिल र प्रहरीबीच झडप : बारका महासचिव लिलामणि पौडेलसहित ६ जना घाइते

Bar  lower

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेरको विषयलाई लिएर यतिबेला सर्वोच्च अदालतमा विभिन्न किसिमका आन्दोलनहरु भइरहेको छ ।  आज पनि अदालत परिसरको वातावरण शान्त छैन ।

राणाको राजीनामा माग गर्दै धर्ना दिन सर्वोच्च परिसर छिर्ने क्रममा आन्दोलनरत वकिललाई प्रहरीले रोक्न खोज्दा झडप भएको छ । झडपमा प्रहरीको लठ्ठी प्रहारबाट बार महासचिव लिलामणि पौडेल घाइते भएका छन् ।

वकिलहरुले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे’, चोलेन्द्रका मतियार होसियार,जस्ता नाराहरु लगाइरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...