सीके राउत नेतृत्वको जनमत पार्टीले गर्यो दोस्रो चरणको आन्दोलन घोषणा 

Ck raut

काठमाडौँ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । भ्रष्टाचार अन्त्य गर्नुपर्ने विभिन्न कारण पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइलगायतका मागसहित आन्दोलनको घोषणा गरेको हो ।

पछिल्लो पटक खानेपानी तथा ढल निकासका कर्मचारीमाथि दुर्व्यवहार गरेर चर्चामा आएको जनमत पार्टीले कात्तिक १७ गते टोल–टोलमा पार्टीको टिसर्ट लगाएर सरसफाइ गर्ने, कात्तिक १८ देखि २६ गतेसम्म डा. सीके राउतको जीवनी भिडियो प्रदर्शन गर्ने र छठ घाटमा पर्वभन्दा अघि र पछि सरसफाइ गर्ने कार्यतालिका रहेको छ ।

यस्तै, कात्तिक २८ गते युवा दस्ता निर्माणका लागि हरेक वडामा प्रशिक्षक तोक्ने कार्यक्रम जनमतले अघि सारेको छ । मंसिर ५ गतेसम्म दोस्रो चरणको कार्यक्रम जारी रहने बताइएको छ ।


  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...