प्रधानन्यायाधीश विरुद्ध तेस्रो दिनको विरोध कार्यक्रम सुरु, कालोपट्टी बाँधेर सर्वोच्च परिसरमा धर्ना

Lawyer jh9o laltin khabr

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै आज तेस्रो दिन पनि नेपाल बार एशोसिएसनले विरोध प्रदर्शन गरेको छ।

प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दिएको पाँचदिने अल्टिमेटमको आज अन्तिम दिन बार एशोसिएसनले विरोध प्रदर्शन गरेको हो । गतआइतबारदेखि विरोध प्रर्दशन गर्दै आएका कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिएका हुन्।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उहाँको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गर्ने कानुन व्यवसायीले बताएका छन् ।

प्रधानन्यायाधीश जबराले भने कसैले माग्दै राजीनामा नदिने अडान राख्दै आउनु भएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...