राष्ट्रिय वाणिज्य बैंकमा लोक सेवा आयोगले माग्यो ८ सय ३५ कर्मचारी   

काठमाडौं । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकका लागि आठ सयभन्दा बढि संख्यामा विभिन्न पदमा आवेदन खुलाएको छ ।

आयोगले वरिष्ठ प्रबन्धक सहित विभिन्न पदमा आठ सय ३५ जनाका लागि आज आवेदन खुलाएको हो । सोमबार देखि अनलाइन आवेदन भर्न सकिन्छ ।

बरिष्ठ प्रबन्धक दुई जना, प्रबन्धक आठ जना र उपप्रबन्धक लगायत् अन्य विभिन्न पदमा गरी आठ सय ३५ जना आयोगले मागेको छ । मंसिर पाँच गते भित्र फारम भरिसक्नु पर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...