निगमका नवनियुक्त कार्यकारी अध्यक्ष अधिकारीद्धारा बढेको तलब नलिने घोषणा

Yuvaraj adhikari lxwi1cc9xm (1)

काठमाडौं । नेपाल वायु सेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष युवराज अधिकारीले अस्वाभाविक रूपमा वृद्धि गराइएको कार्यकारी प्रमुखको तलब आफूले नलिने घोषणा गरेका छन् ।

निगममा भएको स्वागत कार्यक्रममा उनले विगत १ सय २४ दिन देखि भइरहेको कर्मचारी ट्रेड युनियनको संयुक्त संघर्ष समितिको ४ वटा बुँदागत माग सम्बोधन गर्दै उक्त निर्णय गरेका हुन् । 

अधिकारीले विदेशस्थित कर्मचारीको कटौती भएको तलबभत्ता कटौती नगर्ने पनि बताए । भविष्यमा हुने ठूला र दीर्घकालिन निर्णय सबै सरोकारवाला निकाय र कर्मचारी वर्गको आपसी सुझबुझको आधारमा गरिने उनको प्रतिवद्धता छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...