नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको निधन

1633596974 tex6c

काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको निधन भएको छ । उनको बिहिबार बिहान घरको चौथो तलाबाट खसेर निधन भएका हो ।

उनी काठमाडौंको बुलबुलेस्थित निर्माणाधीन घरको चौथो तलाबाट खसेका हुन् । यस घटनालाई लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

नेपाल वायुसेवा निगम, आयल निगम लगायतमा प्रमुख भएर काम गरेका चर्तुवेदीलाई २०६८ भदौ २१ मा सर्वोच्च अदालतले  भ्रष्टाचारी ठहर गरेको थियो।  

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...