दशैँ सुरु भएसँगै पक्राउ पर्न थाले जुवाडे, एउटै खालमा १९ जना

Juwa

काठमाडौं । काठमाडौंको बाफलस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

सुराकीका आधारमा उनिहरुलाई कालिमाटी प्रहरी वृत्तबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

७ बुक तास, कौडा ३३ थान र विभिन्न व्यक्ति र निर्माण कम्पनीका नामबाट काटिएका चेकहरु पनि बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार २ लाख ८६ हजार ६५ रुपैयाँ नगद पनि बरामद भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...