काठमाडौँ उपत्यकामा थपिए ४४० जना कोरोना संक्रमित

Kathmandu

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३४४, भक्तपुरमा ३५ र ललितपुरमा ६१ जना संक्रमित थपिएका हुन्।

यस्तै २४ घण्टामा देशभर १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ।

बुधबार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १६ हजार १९४ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ११ हजार १ सय ६५ पीसीआर तथा ४ हजार ३ सय एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...