काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज सुर्खेतमा अवतरण गर्न नसकेपछि नेपालगन्ज फर्काइयो

Budda air

काठमाडौं । सुर्खेत जान काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज नेपालगन्जमै अवतरण गरेको छ।

मौसम खराबीका कारण सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगन्जमा अवतरण गर्नुपरेको सुर्खेत विमानस्थल स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...