चन्द्रागिरि रिसोर्ट पुगिन् राष्ट्रपति भण्डारी

1492370456 bidhya devi bhandari fb517

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी ‘रिफ्रेस’ हुन चन्द्रागिरि बास बस्न पुगेकी छन्।

सोमबार राति उनी चन्द्रागिरि रिसोर्टमा बास बसेको शीतल निवास स्रोतले जनाएको छ। उनी आज शीतल निवास फर्किने कार्यक्रम छ।

चन्द्रागिरि व्यवस्थापन स्रोतका अनुसार उनले चन्द्रागिरी केबलकार चढेर पृथ्वीनारायणले युद्ध लडेको ठाउँ अवलकोन गरेकी छन्।

कुनै औपचारिक कार्यक्रमका लागि नभई उनी केवल ‘रिफ्रेस’का लागि चन्द्रागिरि गएको स्रोतले जनाएको छ।

सञ्चारमाध्यममा सार्वजनिक भिडिओमा राष्ट्रपति भण्डारी माइक्रो चढेर चन्द्रागिरि गएको देखिन्छ। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...