प्रधानन्यायाधीशले बोलाए ‘फुल कोर्ट’ को बैठक

Cholendra1608702243

काठमाडौँ । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले ‘फुल कोर्ट’ को बैठक बोलाएका छन्। आउँदो बिहीबार (घटस्थापना) देखि दसैँ सुरु भएसँगै अदालत बन्द हुनेछ ।

त्यसबेला बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाई हुँदैन । बिदाको अवधिमा मुद्दाको सुनुवाईको व्यवस्थान तथा र समसामयिक विषय छलफल गर्न प्रधानन्यायाधीशले बैठक बोलाएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...