चट्याङले भाइको मृत्यु, दाजु घाइते

Chatyang death

बैतडी । बैतडीको डिलाशैनीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । तीन घाइते भएका छन् । मृतक लुहारका श्रीमती र एक छोरा छन् ।

सोमबार साँझ चट्याङ खस्दा डिलाशैनी गाउँपालिका–५ खालीबाटा महेश लुहारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मृतकका दाजु अम्बे लुहार, भिनाजु हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखरका दिपक महर घाइते भएका छन् ।

स्वाखानीबाट भैंसी ल्याउँदै गर्दा चट्याङ खसेको स्थानीय मनिराम भुलले जानकारी दिए । उनीहरु भैंसी किनेर ल्याउँदै थिए । तर, ७० हजारमा किनेको भैंसी पनि चट्याङ लागेर मरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...