गोरखामा कांग्रेस सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन

Nandaprasad neupane  gorkha

काठमाडौं । नेपाली कांग्रेसको गोरखा सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सर्वसम्मत सभापति चयन गरेको गोरखा कांग्रेसले न्यौपानलेलाई सर्वसम्मत जिल्ला सभापति चयन गरेको हो ।

गोरखामा चीनकाजी श्रेष्ठसँग निकट रहेर राजनीति गरेका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...