अनेरास्ववियू क्रान्तिकारीको महासचिवमा दिपेश पुन चयन

185421626 10216395020381962 7996865665986825168 n

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्व चयन भएको छ ।

क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहको नाम टुंगो लागेपछि महासचिवको नाम पनि टुंगो लागेको हो ।

दिपेश पुनलाई महासचिवको जिम्मेवारी दिने निर्णय भएको छ ।

माओवादी स्थायी कमिटी बैठकले अनेरास्ववियू क्रान्तिकारीको नेतृत्व चयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको थियो ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...