प्रभु साहनिकट २५ नेताले दिए सामुहिक राजीनामा (नामसहित)

Prabhu saha

काठमाडौँ । नेकपा एमाले एमाले प्रदेश २ कमिटीका २५ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । आफ्नो माग सम्बोधन नभएको भन्दै असन्तुष्ट रहेका प्रभु साहनिकटका झन्डै २५ जनाले सामूहिक रुपमा राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमी सदस्यहरू उपेन्द्र साह, मनोजकुमार यादव, कुन्दन कुश्वाहा, त्रिभुवन साह, सियाराम कुश्वाहा, कविता साह, रामआधार कापड, राजकुमार यादव, शिवपुजन यादव, श्रीलाल महासेठ, शिला यादव, शिवकुमार कापड, रामसिंह यादव, इस्लाम हवारी, रामप्रित राम, महेश यादव, किसुन मण्डल, राधाकृष्ण मैनाली, शोभित यादव, फूलझरी देवी, योगन्द्र साह, मोहम्मद सैनुला अन्सारी, मुक्ति नारायण मिश्र, रासनारायण राय र सन्तोष मेहता रहेका छन् ।

नेता प्रभु साहले एमालेको प्रथम विधान महाधिवेशन पनि बहिष्कार गरेका थिए । ललितपुरको गोदावरीमा लगातार ३ दिनसम्म  चलेको महाधिवेशनमा उनी सहभागी थिएनन् । पछिल्लो समय माओवादीबाट एमाले प्रवेश गरेका नेताहरु मूल नेतृत्वसंग सन्तुष्ट रहेका छैनन् ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...