संखुवासभा कांग्रेसमा दीपक खड्का विजयी

Dipak khadka 18

संखुवासभा । नेपाली कांग्रेस संखुवासभा जिल्ला सभापतिमा दीपक खड्का विजयी भएका छन् । उनी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन् ।

पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री समेत रहेका खड्का १ हजार एक सय ९८ मत ल्याएर सभापतिमा बाजी मारेका हुन् । कूल एक हजार तीन सय ५२ मत खस्दा खड्काले १ हजार एक सय ९८ प्राप्त गरेका हुन् ।

खड्कामा प्रतिद्धन्द्धी सभापति शेरबहादुर देउवानिकट राईमान राईले जम्मा ११० मत मात्रै ल्याएका थिए । उपसभापतिमा राजकुमार जिमी र अनन्त गौली निर्वाचित भए भने सचिवमा टकमान घले र कुमारबाबु अधिकारी तथा सहसचिवमा किशोरकुमार गुरूङ र सुवास कालाखेती विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...