लेखीसहित ५५ जनाको समूह एमाले प्रवेश

Rajmumar lekhi a5j1rkshos

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी छोडेर राजकुमार लेखी एमाले प्रवेश गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत रहेका लेखीसहित ५५ जनाको समूह एमाले प्रवेश गरेको हो ।

आइतबार ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा जारी एमाले विधान महाधिवेशनको बीच भव्य समारोहमा लेखीलाई अध्यक्ष ओलीले टीका लगाएर एमाले प्रवेश गराएका हुन् ।

शुक्रबार लेखीले लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...