एक अध्यक्ष र पाँच उपाध्यक्षसहित यस्तो हुनेछ एमाले केन्द्रीय समिति

Uml bidhan

काठमाडौँ । नेकपा एमालेले उपमहासचिव नराख्ने भएको छ। विधान महाधिवेशनमा पेश गरिएको विधान संशोधन प्रस्तावमा यस अघि व्यवस्था भएको उपमहासचिव नराख्ने गरि हेरफेर गरिएको हो।

यसअघि १४ जना पदाधिकारी रहेका भए पनि अब १३ जना रहने छन्। जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव ६ जना सचिव रहने छन्। 

केन्द्रीय कमिटीमा कम्तिमा एकतिहाई महिला रहनुपर्ने व्यवस्था गरिएको छ। कुल २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुने छ। प्रदेश कमिटीका अध्यक्षहरु केन्द्रीय कमिटीका पदेन सदस्य रहनेछन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...