गाडी र मोटरसाइकलसहित ओलीलाई कार्यकर्ताले स्कर्टिङ गरी महाधिवेशन स्थल पुर्‍याउने  

92275428 2801665449940896 6316674428759441408 n

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई विधान महाधिवेशन स्थलसम्म पुग्नका लागि कार्यकर्ताहरुले गाडी र मोटरसाइकलसहित स्कर्टिङ गर्ने भएका छन् ।

अहिले उनी पूर्वप्रधानमन्त्री भएकाले ओलीको सुरक्षामा प्रहरीहरू पनि बाक्लै छन् । युवा संघ, युथ फोर्सका युवाहरूले मोटरसाइकल, गाडीले घेरेर ओलीलाई गदावरीसम्म लैजाने भएका हुन् ।

एमालेको पहिलो विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । ललितपुर गोदावरस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा तीन दिनसम्म चल्ने महाधिवेशन पार्टीको नीति र विधि तय गर्न ऐतिहासिक हुने विश्वास एमाले नेताहरूको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...