हिमानी शाह ४५ वर्षमा प्रवेश

Himani shah

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह ४५ वर्षमा लागेकी छन् । तत्कालीन युवराज पारस शाहसँग २०५६ माघ ११ गते विवाह बन्धनमा बाँधिएकी शाहका एक छोरा र दुई छोरी छन् ।

उनी सन् १९७६ अक्टोबर १ मा भारतको राजस्थानमा जन्मिएकी हुन् । हिमानी सूर्यवंशी राजकूलका राजा विक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन् ।

पारससँग सम्बध बिग्रिएपछि छुट्टै बस्दै आएकी हिमानी सामाजिक काममा सक्रिय छन् । उनले राजनीतिबाट टाढा रहेर हिमानी ट्रष्टमार्फत सामाजिक कार्य गर्दै आएकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...