प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायमै, सभामुखविरुद्ध नाराबाजी

242388285 264307829028781 6984130777003324630 n

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक ढिला गरि सुरु भएलगत्तै एमालेका सांसदहरु आशनबाट उठेर नाराबाजीमा उत्रिएका छन्। 

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै रोष्ट्रम अगाडि पुगेका एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पक्षपतापूर्ण व्यवहार बन्द गर, गैरसांसदलाई प्रवेश निषेध गरसहितका नारा लगाइरहेका छन्।

बिहीबारको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...