बालुवाटारमा देउवा–प्रचण्ड भेटवार्ता   

Prachanda deuwa

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले छलफल भइरहेको छ।

प्रचण्डको सचिवालयका अनुसार प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड बुधबार बिहान प्रधानमन्त्री निवास (बालुवाटार) पुगेका हुन्। दुई नेताबीच मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।

आफ्ना तर्फबाट थप ककसलाई मन्त्री बनाउने भन्ने विषयमा निर्णय गर्न आजै माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ। त्यसअघि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवा भेट्न पुगेका हुन्। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...