काठमाडौँ उपत्यकामा ३८३ जना कोरोना संक्रमण पुष्टि

Kathmandu

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३८३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २७०, भक्तपुरमा ४४ र ललितपुरमा ६९ संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाले ज्यान गुमाएका छन्।

मंगलबार १ हजार ३१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १८ हजार ४२२ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा ११ हजार ६७२ पीसीआर तथा २ हजार ३३१ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...