१० बुँदे सहमति छिट्टै कार्यान्वयन  हुन्छ : भिम रावल

1622868457 bhim rawal makalu

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदेलाई जसरी पनि कार्यान्वयन  गरेरै छाड्ने बताएका छन् ।

मंगलबार बसेको कार्यदलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले १० बुँदे केहि ठाउँमा कार्यान्वयन  भइसकेको र बाँकी ठाउँहरुमा पनि छिट्टै कार्यान्वयन हुने बताए ।

बैठकमा १० बुंदे सहमतिको कार्यन्वयन र विधान महाधिवेशनको विषयमा छलफल भयो, त्यसको लागि उपयुक्त विधि र विभिन्न उपायहरुको बारेमा छलफल गरेका छौँ, उनले भने, ‘१० बुंदे कार्यन्वयनको धेरै ठाउँहरुमा भएको छ जुन ठाउँमा भएको छैन त्यहाँ पनि छिट्टै नै हुन्छ ।’

उनले सुदूरपश्चिम प्रदेशको इन्चार्जको विषयमा १० बुँदे कार्यन्वयनपछि मात्र थाहा हुने प्रष्ट पारे ।

  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...