गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा विष्णु सुवेदी नियुक्त

Bishnu subedi

काठमाडौं । गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णु सुवेदी नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

पत्रकार सुवेदीले यसअघि अन्नपूर्ण पोष्ट डटकम, नेपाल समय डटकम र नेपालतारा डटकमको सम्पादक भएर काम गरिसकेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...