पशुपतिमा मन्दिर परिसरमा बाबामाथि खुकुरी प्रहार   

Pasupati

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा बाबामाथि खुकुरी प्रहार भएको छ ।

एक अपरिचित व्यक्तिले बाबालाई चरेस दिन भनेको तर बाबाले छैन भनेपछि खुकुरी प्रहार गरेको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालयका एसपी सुशील राठौरले खुकुरी प्रहार गरेर भाग्ने क्रममा पक्राउ गरिएको जानकारी दिए ।   घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...