कार्टुनिष्ट रविन सायमीद्वारा सरकारले दिएको विभूषण बहिष्कार  

181645493 3721533614611431 3903087370465601341 n

काठमाडौँ । कार्टुनिष्ट रविन सायमीले सरकारबाट विभूषण नलिने घोषणा गरेका छन् ।

उनले सामाजीक सञ्जालमार्फत विभूषण वहिष्कार गर्ने जानकारी गराएका हुन् । ‘सरकारले मलाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’ उनले लेखेका छन् ।

संविधान दिवस २०७८ को अवसरमा सरकारले सायमीलाई ‘प्रवल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको छ ।

उनले सरकारले वितरण गर्न लागेको विभूषण दलीय प्रभावबाट उक्त नभएको हुनाले नलिने घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...