गण्डकीमा २७९ नयाँ सङ्क्रमित थपिए

Co

पोखरा । गण्डकी प्रदेशमा २७९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एकको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार ५४३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १४५ जना निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या चार हजार ८०२ जना पुगेका छन् । प्रदेशमा सक्रिय सङ्क्रमतिको तीन हजार ६४५ छ भने मृत्यु हुनेको सङ्ख्या ९६ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...