विश्वमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ५२ हजारमा कोरोना संक्रमण

Corona virus in india

एजेन्सी । अहिलेसम्मकै एकै दिन सबैभन्दा धेरै ३ लाख ५० हजार ७६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सबैभन्दा धेरै हिजो ३ लाख ३८ हजार ७७९ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ६३ लाख ६१ हजार ५४ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ५६ हजार १८६ संक्रमितको मृत्यु भइसकेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...