पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या ८९८६३ पुग्यो (जिल्लागत सुचीसहित)

४५५५६५६७४५

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९ हजार ८ सय ६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार १ सय ३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६५ हजार ५ सय २ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ ७ ८१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २३ हजार ५ सय ७ जना कोरोना संक्रमित रहेका छन् भने क्वारेन्टिनमा रहेकाहरुको संख्या ४ हजार ३३ रहेको छ। त्यस्तै कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ ।

हेर्नुस् सूची

No photo description available.

Image may contain: text

No photo description available.

No photo description available.

No photo description available.

Image may contain: text that says '७. प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण प्रदेश क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या हालसम्मको डिस्वार्जको संख्या ४७४ ११२ 4४ς प्रदेश प्रदेश बागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ४,5५५ १४,३९२ २१,१६७ ३,६७, ६१९ १,१११ ५१७ ७५२ ४,०३३ ९,६४२ ३,२२२ ७,२२६ ६५,२०२ आई.सी.यु प्रदेश भेन्टिलेटरमा उपचारत विवरण आई.सी.यु मा उपचारत संख्या Ventilator मा ३० उपचारत संख्या ४ प्रदेश १ प्रदेश २ वागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा १७ ૧२૪ ६ २ ३१ ४७ o ६ १६ ४ o २४४ o ४३ कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण'

Image may contain: text that says '९.जिल्लागत पाँच सयभन्दा माथी उपचारमा रहेका संक्मितहरू र शुन्यसंक्रमितहरू भएका विवरण: प्रदेश पाँच सयभन्दा माथि उपचारार्थ संक्रमितहरुको शुन्य संक्मितहरू भएका जिल्लाहरू संख्या भएका जिल्लाहरू मोरड सुनसरी सिराहा काठमाडौं| भक्तपुर ललितपुर| चितवन प्रदेश ৭ प्रदेश २ वागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम रुपन्देही मनाड मुस्तांग रुकुमपुर्व डोल्पा कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण'

No photo description available.

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...