पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीलाई कोरोना सङ्क्रमण

Sushil 1 768x524

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कामकै सिलसिलामा आफूलाई कोरोना पुष्टि भएको ज्ञवालीले ट्वीटमार्फत जानकारी दिएका हुँन । ज्ञवाली अहिले होम आइसोलेशनमा बसिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...