विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ४ हजार

Corona 13 e1590631748141

काठमाडौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ४ हजार ४२१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार २४० संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २ लाख ४२ हजार १८९ संक्रमितको पहिचान भएको छ । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३५ लाख २ हजार ४३० पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...