कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Covid 19

काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोराना संक्रमितको फेरि मृत्यु भएको छ । सुनसरीको झुम्का कारागारका ४३ वर्षीय पुरुषको आज मृत्यु भएको हो ।

बिगत १ बर्षदेखि झुम्का कारागार रहेका उनी १० दिन रहेको बताइएको छ । पछिल्लो समय खोकी र श्वासप्रश्वासमामा कठिन भएको जानकारी आएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए । उनमा गत भदौ २६ गते नै कोरोना पुष्टि भएको थियो । हालसम्म धरानस्थित सो अस्पतालमा २४ को कोरोनाबाट मृत्यु भइसकेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...