बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

Covid 19

तिलोत्तमा । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको देवदह–६ का ६० वर्षीय पुरुषलाई शुक्रबार बिहान अस्पताल ल्याईकोमा एक्सपर्ट एमरजेन्सी टेस्टबाट पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएको थियो ।

कोरोना विशेष अस्पतालमा बेड खाली नभएकाले क्लिनिकमै अक्सिजन थेरापी दिएर उपचार गराइरहेका उनको ५ बजे मृत्यु भएको अस्पतालका मेडिकल विभाग प्रमुख डा. सुदर्शन थापाले बताए । मृतकलाई विगत २ दिनदेखि खोकी लाग्ने र ज्वरो आउने भएको थियो । उनी छारे र दीर्घ रोगी थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...